तुलसीपुरको आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको मोटरसाइकल चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका ६, शिखरकोलनी निवासी आशिष गौतमको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको हो । गौतम सोही विद्यालयका शिक्षक हुन् । बाहिर मोटरसाइकल पार्किङ गरेर परीक्षा हलमा प्रवेश गरेपछि करिब ११–२ बजेको बिचमा मोटरसाइकल चोरी […]