दाङको बबई गाउँपालिका वडा नम्बर ६ र शान्तिनगर गाउँपालिका वडा नम्बर १ का उपभोक्ता रहेको पञ्चकुले सुधार बिस्तार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे निर्वाचनमा गठबन्धन प्यानल बिजयी भएको छ। चुनावमा चुनाव चिन्ह धारा सहित नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल सम्मेलित गठबन्धनकाे तर्फबाट खुम बहादुर वली नेतृत्वकाे प्यानल नै बिजयी भएको हाे। गठबन्धनका वली ५ […]