२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

प्रदेश ५ मा भ्रमण वर्ष २०२० मुख्यमन्त्रीबाट शुभारम्भ

मुख्यमन्त्री शंकर पाेखरेलले भ्रमण २० २० काे प्रदेश न० ५काे नेपालगज्जबाट शुभारम्भ गर्नु भएको छ ।

मुख्यमन्त्री पाेखरेलले हिँजो राति ठिक १२ बजे भ्रमण वर्ष २० २०काे शुरूवात गर्दै जनवरी १ बाट प्रदेश सरकारले भ्रमण वर्षको शुरूवात गरेको बताउनु भयाे ।

कार्यक्रममा स्थानीय सरकारका अध्यक्ष, मेयर, उपमेयर, उपाध्यक्ष र सरकारी उच्च पदस्थ अधिकारीकाे सहभागीता रहेको थियो ।