२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

“घुम्न जाऔ  तुलसीपुर” अभियानको भब्य रुपमा शुभारम्भ

दाङ, १५ पुस । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को सुरुवात आजदेखि भए सँगै दाङमा पनि विभीन्न ठाउँबाट यसको सुभारम्भ गरिएको छ ।


यसैबिच आज “घुम्न जाऔ  तुलसीपुर” अभियानको भब्य रुपमा सुभारम्भ भएको छ ।

तुलसीपुरको राप्ति शान्ति उधान मा आज “घुम्न जाऔ तुलसीपुर” अभियानको उद्घाटन भएको हो ।

तस्बिर: शरद रेग्मी