२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

विद्यार्थीहरुद्वारा राप्ती शान्ति उद्यानमा सरसफाई

१७ पुस,  तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको राप्ती शान्ती उद्यानमा तुलसीपुरका २ विद्यालयका विद्यार्थीहरुले सरसरफाई गरेका छन् । तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुल र माध्यमिक विद्यालय कालाखोलाका विद्यार्थीले उद्यानको विहिबार सरसफाई गरेका हुन् ।

हाम्रो पहुँच विद्यालय र मावि कालाखोलामा कक्षा ९ र १० मा अध्ययनरत्त विद्यार्थीहरुले आफ्नो पाठ्यक्रम अनुरुपको सामुदायीक तथा निजी
राप्ती शान्ति उद्यानका खेतुप्रसाद भण्डारीले सरसफाइमा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाइ धन्यबात ज्ञापन गरेका थिए । विद्यार्थीहरुले पार्कभित्र रहेका सबै फोहोरहरुलाई जलाएर उचित ठाउँमा व्यपस्थापन गरेका हुन् । हाम्रो पहुँच विद्यालयका कक्षा १० का छात्र कौशल पौडेलको अध्यक्षतामा सरसफाई कार्यक्रम भएको हो । सरसफाइ कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरु दुबैको सहभागीता रहेको थियो ।
हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रश्रित शर्मा र मावि कालाखोलाका कक्षा १० की छात्रा कृतिका खनालको स्वागत तथा सुरु भएको कार्यक्रमको सहजीकरण नारायण पोख्रेलले गरेका थिए ।