२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

कांंग्रेस-समाजवादीले राष्ट्रिय सभामा तालमेल गर्ने

१८ पुस, काठमाडौ । नेपाली कांंग्रेस र समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका छन्।गठबन्धन गर्ने सहमति गरेका छन्। माघ ९ गते रिक्त पदमा निर्वाचन हुँदैछ। त्यसका लागि पुस २० गते उम्मेदवार मनोनयन गर्नुपर्छ। कांंग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार तालमेल गरेर जाने सहमति भएको हो। प्रदेश २ का चार पदमध्ये कांंग्रेसले महिला र अल्पसंख्यक तथा समाजवादीले दलित र अन्य पदमा उम्मेदवार बनाउने सहमति भएको छ।