दाङ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा गेहेन्द्र गिरीलाई चयन गरिएको छ । संघीय संरचना अनुसार पार्टीलाई स्थानीय तहमा लैजान लागिएको हो । सोही अनुसार गिरीलाई तुलसीपुर उपमहानगरको सभापतिमा चयन गरिएको हो । गिरीले नै स्थानीय तहमा पार्टीलाई पूर्णता दिनेछन् ।