२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

नायिका ऋचा शर्मालाई मातृशोक

काठमाडौ । नेपाली चलचित्र क्षेत्रकि चर्चित अभिनेत्री ऋचा शर्मा लाई मातृशोक परेको छ । शर्माकी ६७ वर्षिय आमा रिनादेबी शर्माको निधन भएको हो । ऋचा शर्मा यतिबेला ‘कमेडी च्याम्पियन’ रियालिटि शोमा जर्जको भुमिका निभाइरहेकी छिन् । विवाह गरेको महिनादिन नबित्दै आमा गुमाउनु परेको ऋचा शर्मालाई यतिबेला ठूलो आपत परेको छ ।