२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

हापुरेमा मंगलम पाइपका टेक्निसियनहरुको भेटघाट

२० पुस, दाङ । पश्चिम दाङको हापुरेमा मंगलम कम्पनीले आज आफ्ना  पाइप टेक्निसियनहरुको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीका पश्चिम दाङका पाइप टेक्निसियनहरुलाई मंगलम पाइपमा आउन सक्ने समस्या र समाधानको बारेमा स्पष्ट पारिएको तथा पाइप र ट्यांकीमा ५० वर्षसम्मको वारेन्टी पनि रहेको जानकारी गराइएको थियो ।  कार्यक्रममा  मंगलम कम्पनीका राप्ति अञ्चल प्रमुख कुुुशल भन्डारी र बरुण योगी त्यसैगरी टेक्निसियन प्रमुख मनोहर पौडेलको पनि सहभागिता रहेको कम्पनिका हापुरे डिलर यज्ञ ट्रेडर्सका प्रोप्राइटर यज्ञ भण्डारीले जानकारी दिएका छन ।