२१ पुस, तुलसीपुर । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा रहेको कालीकादेवी रक्त सञ्चारकेन्द्रलाई अत्याधुनिक फ्रीज उपलब्ध गराईएको छ । यस अघि अत्याधुनिक फ्रिज नहुँदा रतग जमेर खेर जाने तथा आबश्यक रगत भण्डारण गर्न नसक्ने अबस्था थियो ।