२०७८ बैशाख २९ गते बुधवार
२०७८ बैशाख २९ गते बुधवार

तुलसीपुरको रक्त सञ्चारकेन्द्रलाई फ्रीज सहयोग

२१ पुस, तुलसीपुर । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा रहेको  कालीकादेवी रक्त सञ्चारकेन्द्रलाई अत्याधुनिक फ्रीज उपलब्ध  गराईएको छ । यस अघि अत्याधुनिक फ्रिज नहुँदा रतग जमेर खेर जाने तथा आबश्यक रगत भण्डारण गर्न नसक्ने अबस्था थियो ।