२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

विप्लव कार्यकर्ता नभएको भन्दै प्रेस विज्ञप्ति

२१ पुस । बबई गाउँपालिका वडा नम्बर ७ का लोक बहादुर सुनारले आफू बिप्लब निकट नेकपाको कार्यकर्ता नभएको बताउनु भएको छ । उहाँले आज एक प्रेस बिज्ञप्ति निकाल्दै उहाँले आफुलाइ ब्यक्तिगत रिसिबिका कारण हल्ला फैलाएको प्रती ध्यानाकर्षण भएको बताउदै आफुलाइ फसाउन खोजिएको बताउनु भएको छ । उहाले बिज्ञप्ति निकाल्दै ब्यक्तिगत रिसिबिका कारण झुट्टा मुद्दा लगाउन खोजिएको बताउनु भएको छ । आफू नेपाल कम्युनिस्ट पार्टिको कार्यकर्ता भएको बताउदै बिप्लब नेतृत्व नेकपाको कार्यकर्ता हो भनी गलत प्रचार गरिएको प्रती गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्ति मार्फत बताउनु भएको छ ।।