२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

विपिन कार्की स्टारर ‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक

विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा विपिन कार्की ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन् ।

ट्रेलर हेर्नुस् :