२०७७ असोज ३ गते शनिवार
२०७७ असोज ३ गते शनिवार

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नामावली प्रकाशन

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले ९ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशमा बुधबार उम्मेदवारको नाम प्रकाशन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । १८ जना राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ ।