२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरले पनि दुई दिन विद्यालयमा जाडो बिदा दिने

२४ पुस । दाङमा अत्यधिक चिसो बढ्दै गयपछी स्थानीय तहहरुले पठनपाठनमा समस्या भएको भन्दै २ दिन विद्यालय बन्द गर्ने भएका छन । यसै बिच तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले बिहीवार र शुक्रबार बर्षे बिदाबाट कट्टी हुने गरि २ दिन सम्पुर्ण शैक्षिक संस्थामा बिदा दिने भएको शिक्षा समिती संयोजक देवराज विकले जानकारी दिएका छन । दाङमा चिसो बढेपछि घोराही उपमहानगरपालिकाले पनि दुई दिन बिद्यालय बन्द गर्ने सुचना बुधबार नै प्रकाशित गरेको थियो ।