२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

घोराहीमा ‘माघ साँस्कृतिक महोत्सव २०७६’ सुरु

२५ पुस, घोराही । थारु कल्याणकारिणीसभा दाङको आयोजनामा शुक्रबारदेखि घोराहीमा माघी महोत्सव २०७६ सुरु भएको छ । ‘सामाजिक जागरण ओ साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्यायसहितके समृद्धिकेलाग पर्यटन विकासमे हमार योगदान’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन ५ नम्वर प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री वैजनाथ चौधरीले गर्नुभएको हो । महोत्सव सुरु हुनु अघि थारु संस्कृति झल्कीने दर्जनौं झाँकी प्रस्तुत गरिएको थियो । महोत्सव पुस २५ गतेदेखि २८ गतेसम्म चल्नेछ ।