२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङका सडक डिभिजन प्रमुखलाई मोसो र जुत्ताको माला

घोराही, २७ पुस । सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर जितेन्द्रकुमार चौधरीलाई जिल्ला परिषद् नाम उल्लेख गरेको समुहले मोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुव्र्यबहार गरेको छ ।

आईतबार अपरान्ह ४ बजे तिर कार्यकक्षमा पुगेका चार पाँच जनाको समुहले इन्जिनियर चौधरीलाई ५ मिनेट नियन्त्रणमा लिई साङलोले बाँधेर उक्त कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिइको पिडित चौधरीले बताएका छन ।

दुव्र्यबहारमा संलग्न भएकाहरुको पहिचान हुन सकेको छैन ।