२०७७ कार्तिक १५ गते शनिवार
२०७७ कार्तिक १५ गते शनिवार

नेविसंघ बबई क्याम्पस कमिटिलाई पुर्णता

२७ पुस, तुलसीपुर । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस ईकाई कमिटिले पुर्णता पाएको छ । कमिटिको आइतबार बसेको बैठकले विभिन्न पदमा नाम चयन गरेसगैं कमिटिले पुर्णता पाएको हो । ईकाई कमिटि अव ६५ सदस्यीय बनेको छ । जस्को बरीष्ठ उपसभापतिमा रेशम खराल, उपसभापतिमा प्रबिण भण्डारी र रवि क्षेत्री रहेका छन।

यस्तै सचिवमा रोहीत देवकोटा, सह सचिवमा प्रतिक्षा भण्डारी, शन्देश गौतम र अनुप बस्नेत, कोषाध्यक्षमा चित्रा मल्ल रहेका छन । यस्तै सदस्यहरुमा विजय पुन, संगम चौधरी, सुनिता भण्डारी, आषिश कार्कि, मञ्जु ओली, सविन भण्डारी, तुफान वली लगायतका रहेका छन । ईकाई कमिटिका कार्यवाहक सभापती कैलाश चन्दको अध्यक्षतामा बसेको बैठकले कमिटिलाई पुर्णता दिएको हो ।