२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुर महोत्सवको तयारी ३५ प्रतिशत पुरा

तुलसीपुर, २६ पुस । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ९ गतेदेखि १९ गतेसम्म हुने महोत्सको तयारी तुलसीपुर महोत्सवको तयारी ३० प्रतिशत पुरा भएको छ ।

तुलसिपुरको गुल्मरोड नजिकै ओम शान्ति सिनेमाहलको पुर्ब तर्फको मैदानमा आयोजना हुन लागेको महोत्सबको लागि स्टल निर्माण कार्य धमाधम भैरहेको महोत्सवका सञ्चार उप–समितीका संयोजक शरद रेग्मीले जानकारी दिनुभएको छ ।