२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

विप्लव समुहका कार्यकर्ता पाण्डे पक्राउ

तुलसीपुर, २८ पुस । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका एक कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर निवासी नेकपा जिल्ला कमिटि सदस्य ईश्वरी पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुरबाट उनलाई सोमवार विहान नियन्त्रणमा लिईएको हो ।