२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री भट्टराई दाङ आउँदै

तुलसीपुर, २९ पुस । पर्यटन भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघ ९ गतेदेखि सुरु हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा सदस्य निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विर वहादुर रावत (विरु) ले बताएका छन् ।