२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

दाङमा २७ मिलिमिटर वर्षा

दाङ, ३ माघ । दाङ सहित देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबार सम्म जारी छ। पछिल्लो २४ घन्टामा दाङमा २७ मिलिमिटर पानी परेको छ। पानी पर्ने क्रम शुक्रबार साँझसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबारदेखि पानी पर्न रोकिए पनि केही दिन न्यूनतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने पनि महाशाखाले जनाएको छ ।