२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पुडासैनी प्रकरणमा रवि लामिछानेसहित तीन जनाले सफाइ पाए

५ माघ, चितवन । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

लामिछानेलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो । तर रावलबै इजलासले लामिछाने ५ लाख र कँडेल ३ लाख धरौटीमा छाडेको थियो ।