६ माघ काठमाण्डौ । शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार बसेको संसद बैठकलाई संबोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको हो ।