२०७९ कार्तिक ३० गते बुधवार
२०७९ कार्तिक ३० गते बुधवार

उपसभामुख तुम्बाहाङ्फेद्धारा राजीनामा

६ माघ काठमाण्डौ । शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको छ ।

सोमबार बसेको संसद बैठकलाई संबोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको हो ।