२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

तुलसीपुरबाट ६ जुवाडे पक्राउ

तुलसीपुर, ६ माघ । दाङको तुलसीपुरबाट ६ जुवाडे पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ६ रजौरा नजिकै रहेको भण्डारी खाजाबाट ४३ हजार नगदसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।