२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा राष्ट्रिसभाको मतगणता सुरु, केहिबेरमा मतपरिणाम आउने

दाङ ९ माघ । राष्ट्रिसभा निर्वाचनको सदस्यकोलागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

आज विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान पछि लगतै दाङमा मतगणना शुरु भएको हो । जिल्ला समन्वय समिति दाङको भवनमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । थापाका अनुसार साँझ साढे ६ बजेसम्म मतपरिणाम आईसक्ने छ ।