२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

हरिवंश आचार्यको नयाँ गीत ‘म त फसेँ माकुरीको जालमा परेर’

बरिष्ठ कलाकार हरिवंश आचार्यको ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको म्यूजिक भिडियोमा नेवारी समुदायका भेषभुषा र परम्परालाई समेटिएको छ । आरध्या लक्ष्मी खड्गीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा हरिवंश आचार्य र आरध्या लक्ष्मी खड्गीले अभिनय गरेका छन् ।

हिरन्या भुजपुरेको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा गायिका टिका प्रसाईंले सह–गायन गरेकी छिन् ।

भिडियो :