२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई तुलसीपुरमा

तुलसीपुर, १० माघ । दाङको तुलसीपुरमा आज देखि तुलसीपुर महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटन गर्न सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तुलसीपुर आईपुगेका छन् ।