२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर महोत्सवमा कुस्ती खेल पनि

तुलसीपुर, १४ माघ । तुलसीुरमा माघ १० गतेदेखि जारी महोत्सवमा आईतबार देखि दंगल कुस्ती खेल समेत शुरु भएको छ ।

महोत्सवको ५०१ नम्वर स्टलमा आईतबार देखि दंगल कुस्ती खेल समेत राखिएको छ । उक्त खेल हेर्नका लागी दर्शकहरुले ५० रुपैंयाको टिकट काट्नु पर्ने आयोजकले जनाएको छन । त्यसैगरी दैनिक ३ घण्टा भने निशुल्क रुपमा खेल हेर्ने व्यवस्था समेत गरिएको संयोजक अनुज खड्काले बताउनुभयो ।