२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

तुलसीपुर महोत्सव सफल हुन्छ : प्रदेशसभा सदस्य चौधरी

तुलसीपुर, १३ माघ । प्रदेशसभा सदस्य, सार्वजनिक लेखा समितिका संयोजक, नेपाली काँग्रेसका नेता डिल्लीवहादुर चौधरीले तुलसीपुरमा सञ्चालन भईरहेको तुलसीपुर महोत्सव सफलता पुर्वक सम्पन्न हुने बताएका छन् ।

उनले जारी महोत्सवमा नेपाली कांग्रेसको पुर्ण समर्थन हुने पनि बताए । मंगलबार महोत्सवमा प्रमुख अतिथिका रुपमा रहेका डिल्ली वहादुर चौधरीले महोत्सव अवलोकन गरीसकेपछि महोत्सवमा स्थानिय उत्पादनका सवालमा आफुहरुले सहयोग गर्ने बताए ।