२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

लमही, १७ माघ । दाङको लमहीमा स्कुलबसको ठक्करबाट १८ महिने वालिकाको मृत्यु भएको छ ।

रा १ ख १०२८ नम्बरको स्कुल बसले ठक्कर दिदा लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी छोटु मुसलमानका १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।