२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रमोद खरेल आउने

तुलसीपुर, २० माघ । तुलसीपुरमा माघ १० गते देखि सञ्चालन भएको महोत्सवमा दर्शकहरुको उल्लेखनीय सहभागीता बढ्दै गईरहेको छ । महोत्सव १० दिन सम्म भव्यताका साथ सञ्चालन भएको आयोजकले जनाएको छ ।

तुलसीपुर मा जारी महोत्सवमा आज सोमवार चर्चित गायक प्रमोद खरेल, गायक संगितकार हरि विष्ट, संगितकार करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ, मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा वि.क, उषा वि.क लगायतका चर्चित कलाकारहरु आउने भएका छन् ।