२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

आस्था राउतको प्रस्तुती सँगै आज महोत्सव समापन हुने

तुलसीपुर, २१ माघ । तुलसीपुरमा माघ १० गते देखि जारी महोत्सव आज माघ २१ गते समापन हुँदैछ । माघको २० गते सम्म सञ्चालन हुने भनेको महोत्सव एक दिन थप गरिएपछि आज समापन हुन लागेको हो । महोत्सवको हरेक दिन सम्म पनि दर्शकहरुको उत्साजन सहभागीता रहेको आयोजकले जनाएको छ ।

महोत्सवको अन्तिम दिन आज चर्चित गायीका आस्था रावत, गायक मिस्टर आर.जे., गायिका टिका प्रसाई, डिला बस्याल, गायक सनी विश्वकर्मा लगायतका कलाकारहरु आउने संस्कृतिक समितिले जानकारी दिएको छ ।