२०७७ कार्तिक १३ गते बिहिवार
२०७७ कार्तिक १३ गते बिहिवार

एन प्याव्सन दाङको अध्यक्षमा बिमल गौतम निर्वाचित

तुलसीपुर, २९ माघ । एन प्याव्सन दाङको अध्यक्षमा बिमल गौतम सर्वसहमत निर्वाचित भएका छन् ।

एन प्याव्सन दाङको तुलसीपुरमा सम्पन्न ५औं अधिवेशनले गौतमलाई अध्यक्ष पदमा सर्वसहमत निर्वाचित गरेको हो ।पत्रकारिता क्षेत्रमा समेत कृयाशिल गौतम विभिन्न सस्थामा समेत आवद्ध छन ।

नेतृत्व तहमा उनको आगमन सङ्गै शिक्षा क्षेत्रमा केहि परिवर्तन आउने शिक्षा प्रेमिले अपेक्षा गरेका छन् ।