२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

बबईमा भुमि अधिकार मञ्च गठन

बबई, १ फागुन । बबई गाउँपालिकामा गाउँपालिका स्तरीय भुमी अधिकार मञ्च गठन गरिएको छ । दाङ जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष देउमान दमाईको अध्यक्षतामा भएको भेलाले मोहन थापाको अध्यक्षमा ११ सदस्यिय भुमी अधिकार मञ्च बबई गठन गरिएको हो ।

जसको उपाध्यक्ष मिरा सुनार, सचिव सुमित्रा थापा, सहसचिव टोप वहादुर चौधरी, कोषाध्यक्ष धन वहादुर डाँगी रहेका छन् । यस्तै सदस्यहरूमा मान वहादुर डाँगी, प्रेम डाँगी, प्रेम के.सी, प्रेमा केसी,आइते कँवर र पर्शाराम वली रहेका छन ।