२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

वडा खेलकुद समिति गठन

शान्तिनगर,
४ फागुन । शान्तिनगर गाउँपालिका वडा न. १ मा वडा स्तरिय वडा खेलकुद समिति गठन गरिएकाे छ । शिवराज वलीकाे अध्यक्षतामा ७ सदस्यिय खेलकुद समिति गठन गरिएकाे हाे ।

जसकाे सचिवमा रेशम डाँगी, सहसचिवमा भुपेन्द्र ठाडा, काेषाध्यक्षमा नविन दर्लामी रहेका छन । वडा भरिका टाेल टाेलबाट खेलाडी छनाेट गरेर क्षमतावान खेलाडि निर्माण गर्ने लक्ष्य रहेकाे अध्यक्ष वलीले बताए ।

गाउँपालिकामा हुन लागेकाे अध्यक्षकप प्रतियाेगिताकाे लागि खेलाडि छनाेट भएको पनि उनले बताए ।