२०७८ साउन २२ गते शुक्रवार
२०७८ साउन २२ गते शुक्रवार

शान्तिनगरमा जारी तेस्रो अध्यक्ष कपका खेलहरु स्थगित

शान्तिनगर,
१० फागुन । मौसम प्रतिकुलका कारण शान्तिनगरमा जारी तेस्रो अध्यक्ष कप अन्तर्गतका बाँकी खेल तथा कार्यक्रमहरुहरू स्थगित गरिएको छ ।

गत फागुन ७ गते देखि सञ्चालित खेल तथा कार्यरक्रममा पानिले बाधा पुराएको भन्दै अर्को सूचना नभएसम्मका लागी स्थगित गरिएको शान्तिनगर गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा सुचना प्रकाशित गरिएको छ ।

साथै मौसम सामान्य हुनासाथ खेलहरु सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।