२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

३ दिनदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या

बबई,
१० फागुन । पश्चिमदाङको बबई गाउँपालिका वडा नं २ र ३ मा नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको छ । विगत ३ दिन देखि नमस्तेको नेटवर्कले काम गर्न छोडेको स्थानिय प्रेम के.सी.ले जानकारी दिनुभयो ।

नेटवर्क नहुँदा नमस्तेका सेवाग्राहि मर्कामा परेको पनि के.सी.ले गुनासो गर्नुभयो । ३ दिनदेखि नमस्तेको नेटवर्कले काम नगर्दा पनि सम्वन्धित निकायले चासो नदिएको स्थानियले गुनासो गरेका छन ।