२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेकपा क्रान्तिकारीद्धारा भोली शैक्षिक हड्तालको घोषणा

दाङ,
१३ फागुन । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आम शैक्षिक हड्तालको घोषणा गरेको गरेको छ । संगठनले केन्द्रीय कार्यक्रम अनुसार नै गिरफ्प्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै बुधवार अर्थात् फागुन १४ गते भोली आम शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसीद्धारा हस्ताक्षेरीत विज्ञप्ति :