२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपाली काँग्रेस तुलसीपुरको वनभोज कार्यक्रम

तुलसीपुर,
१७ फागुन । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं ९ को आयोजनामा राप्ती शान्ति उद्यान तुलसीपुर (गणेशपुर)मा वनभोज कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काँग्रेस तुलसीपुर वडा नं ९ का वडा सभापति बलीराम केसीको सभापतित्वमा भएको कार्यक्रममा पुर्व सांसदहरू गेहेन्द्र गिरी, बुद्धिराम भण्डारी, नेता महादेव शाह, तरूण दल दाङका अध्यक्ष टीका घर्ती, विद्यार्थी नेता घनश्याम भण्डारी लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको सहजीकरण तरुणदल दाङका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गरेका थिए।