२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

काँग्रेसमा ११ केन्द्रीय सदस्य थप

काठमाडौं,
२३ फागुन ।
नेपाली काँग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रस्य सदस्य हुनेहरुमा रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा छन् ।