२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

लक्ष्मीनारायण मन्दिरको शिलान्यास

शिवप्रसाद उपाध्याय,
दंगिशरण २८ फागुन ।
दंगिशरण ५ सलौरामा एक कार्यक्रमका विच लक्ष्मीनारायण मन्दिरको शिलान्यास गरिएको छ ।

मन्दिरको ५ नं वडाका वडाअध्यक्ष दिपक गौतमले शिलान्यास गर्नुभएको हो । संघिय सरकारको दशलाख लागतमा सो मन्दिर निर्माण हुन लागेको हो । मन्दिर यहिँ आर्थिक बर्ष भित्र निर्माण हुने मन्दिर निर्माण समितिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिएका छन् ।