२०७७ असोज १२ गते सोमवार
२०७७ असोज १२ गते सोमवार

दाङमा झरीसँगै असिना पनि

दाङ,
१ चैत ।
दाङमा आज शनिबार ठूलो असिना पानी परेको छ। झन्डै पौने घन्टासम्म असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् ।

लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो ।