२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चैत ४ गतेदेखी तुलसीपुर–अमेलिया सडकखण्ड बन्द हुने

तुलसीपुर,
२ चैत ।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमीलिया सडकखण्ड अवरुद्ध हुने भएको छ ।

सो सडकखण्डमा सडक विस्तार गरी पिच गर्ने कार्यको लागि सवारी ब्यवस्थापन गर्न यहिँ चैत ४ गतेदेखी चैत २५ गतेसम्म प्रत्येक दिन विहान ११ वजेदेखी वेलुकी ५ बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय भएको सडक डिभिजन कार्यालय दाङले एक सार्वजनिक सुचना जारी गरेर जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा निमित्त प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसिको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सुचना :