२०७८ कार्तिक ५ गते शुक्रवार
२०७८ कार्तिक ५ गते शुक्रवार

मावि बालापुरमा विव्यस गठन

शिबप्रसाद उपाध्याय,
तुलसीपुर ४ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित मावि बालापुरमा चुडामणी योगीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

जसको सदस्यहरूमा टेक बहादुर चौधरी, बुढनी चौधरी, काली चौधरी, ठुमे विक, कान्छी चौधरी, गोपाल वली रहेका छन ।
यस्तै वडा अध्यक्ष राजु आचार्य पदेन सदस्य रहेका छन भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुबर्ण लामिछाने रहेका छन ।

विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा उदिराम डाँगी चयन भएका छन ।