२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित

काठमाडौं,
९ चैत ।
चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको जनाइएको छ ।

सक्किगोनिका एक पात्र सुबोध गौतम ‘एकदुमे’ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’मा बस्ने निर्णय गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, –

बिश्वब्यापी कोरोना भाईरस(Covid-19)को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको"लक डाउन"को अनुरोधलाई आत्मसाथ गर्दै अर्को…

Gepostet von Subodh Gautam am Sonntag, 22. März 2020