२०७७ माघ ८ गते बिहिवार
२०७७ माघ ८ गते बिहिवार

भोलिबाट नेपाल ‘लकडाउन’ घरबाट बाहिर निस्कन नपाइने

काठमाडौ,
१० चैत ।
सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।