२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

‘लकडाउन’मा सुनसान दाङका शहर (फोटो फिचर)

दाङ,
११ चैत ।
नेपाल सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न आजदेखि ‘नेपाल लकडाउन’को घोषणा गरेको छ । लकडाउन घोषणा गरेसँगै देशभरीका मुख्य शहरहरु सुनसान देखिएका छन्

लकडाउनमा दाङका मुख्य शहर घोराही, तुलसीपुर, लमही, हापुरे लगायतका स्थानहरु सुनसान देखिएका छन् ।

फोटो : रोशनमान श्रेष्ठको फेसबुक
फोटो : कमल बस्नेतको फेसबुक
फोटो : बालकृष्ण पाण्डेको फेसबुक