२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

व्यापारी खानद्धारा १८० परिवारलाई खाद्यान्न वितरण

दाङ,
१७ चैत ।
तुलसीपुरका एक व्यापारीले गरिब तथा विपन्न १८० घर परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

तुलसीपुर स्थित आरजु स्टोरका प्रोप्राइटर अब्दुल हमीद खानले गरिब तथा पिछडिएका १८० घर परिवारलाई १५ दिन सम्म पुग्ने खाद्यान्न सामाग्री वितरण गरेका हुन ।

लकडाउनले गरिब तथा विपन्नका घर परिवारलाई खानाको जोहो गर्न समस्या परेकाले मानविय धर्मले सेवा गरेको खानले बताए ।