२०७८ साउन १२ गते मङ्गलवार
२०७८ साउन १२ गते मङ्गलवार

तुलसीपुर नगर जेसिजद्धारा पिपिई वितरण

तुलसीपुर,
१८ चैत ।
तुलसीपुर नगर जेसिजले तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखालाई ५ थान पिपिई हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै जेसिजका सबै सदस्यहरुले उठाएको रकमले पिपिई हस्तारण गरेको अध्यक्ष मोहन सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारका अनुसार पिपिई विभिन्न निकायलाई बितरण गर्ने कार्यक्रम रहेको छ ।