२०७७ माघ ४ गते आइतवार
तुलसीपुर,
१८ चैत । तुलसीपुर नगर जेसिजले तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखालाई ५ थान पिपिई हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै जेसिजका सबै सदस्यहरुले उठाएको रकमले पिपिई हस्तारण गरेको अध्यक्ष मोहन सुनारले जानकारी दिए ।
अध्यक्ष सुनारका अनुसार पिपिई विभिन्न निकायलाई बितरण गर्ने कार्यक्रम रहेको छ ।