२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

तुलसीपुर जेसिजको ४ सय केजी दाल सहयोग

तुलसीपुर,
२२ चैत ।
तुलसीपुर उपमहानगरपालिकाको कोरोना विपद् कोषमा खाद्यान्न र नगद सहयोग जम्मा हुने क्रम जारी छ ।

यसैबिच आज तुलसीपुर नगर जेसिजले सो कोषमा ४ सय केजी मिक्स दाल सहयोग गरेको छ । जेसिजले नगरपालिकामै गएर सो खाद्यान्न उपलब्ध गराएको हो ।